आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज नमान्नुहोस। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस।Thanks

   
 
  बुल बुल


         नेपाली  टाईपिङ गलत छ बुझेर पढनुहोला                            

बुलबुल तिमीले बारम्बार सम्झने गरेको introvert अन्तर्मुखी म नै हु . introvert अन्तर्मुखी यसको अर्थ के हो ? के यो सब्दको गहिराइ तिमीलाई थाहा छ ?

मन दुख्छ तर म खुलेर रुन चाहन्न, म शक्तिशाली छु . मलाई सानो तिनो दु:खले छुन सक्दैन. सबैकुरा मैले देखेको छु भोगेको र सहेको छु र ति सब कुराबाट पार पाएको छु . म रोएको मेरो मन दुखेको कसले देख्यो होला. ममा बिसेष गुण छ मेरो अनुहार र हाहुभाउ हेरेर कसैले मेरो मनको अन्तरदौन्द अनुमान लगाउन सक्दैन.

मेरो अगाडी मेरा धेरै आफ्नाको मृत्य भएको छ . यस्ता धेरै अरु दु:ख हरु छन् जसमा मैले एउटा पनि आशु   नबगाइ सामना गरेको छु . मेरी हजुरआमा को मृतु  भयो. मेरी हजुरआमा मेरालागि मेरी आमा भन्दा बढी थिईन. उनको मृतु  मेरै आखा अगाडी भयो. सबै हाहाकार गर्न थाले रुन थाले कतिको आखा मा आशु   नआए पनि सबको आसुमा आसु मिसाए तर म रोईन रुनु को कुनै औचित्य लागेन मलाई. मान्छे मृत्य लगतै गरिने कामकाजको सरसामान जुटाउनु तिर लागे. सबले मलाई निस्ठुरी भन्ठाने तर मलाई थाहा छ मेरो मन मेरो आत्मा कत्ति रोएको थियो. कत्ति रात म आसू बगौदै बसे. कस्ले मेरो मनलाई बुझ्यो र कसले मेरो आशु  देख्यो र?

म बहादुर आत्मा हु मलाई कुनै दु:ख पिर र पिडाले बिचलित गराउन सक्दैन. यस्ता धेरै परिस्थति छन् जहाँ मैले आफ्नो बहादुरी देखाएको छु. मेरो आशु माथि बिजय प्राप्ति गरेर आफ्नो कर्तब्य निर्बाह गरेको छु. बिना अर्थ आशु  देखाउनुमा बिश्वाश लाग्दैन. मन रुन्छ तर मनमा बिजय प्राप्ति गर्नु आखिर हामीले खोजेको तेही हैन र ?

म आफु भित्रै एउटा संसार हु. मलाई माया ममता डर त्राश घ्रिडा सबै लाग्छ तर यी सबको मूल्य र महोत्यो मलाई थाहा छ. समय र परस्थाती अनुसार यीनै  माथि बिजय प्राप्ति गर्न मैले जानेको छु.

बुलबुल तिमी को होउ कस्ती छौ र मेरा लागि तिमी कुन स्थान मा छौ यो कुनै बयाखा गर्नु पर्ने देखाउनु पर्ने जरुरि छैन.

के म तिमीलाइ माया गर्छु नभन्दैमा त्यहाँ माया हुन्न र? के सबै कुरा देखाउनु जरुरि छ ? तिमीलाइ हरेक हप्ता प्रतिक्ष्य गर्छु बस यो भन्दा बढी प्रमाड दिन सक्दिन म तिमी प्रतिको मेरो आत्मियताको

तिमी मेरी मात्र पनि त हैनौ नि??? तिमीलाइ माया गर्ने लाखौ र हजारौ छन्., ति सब प्रति तिम्रो माया फल्दै फुल्दै जाओस   तर please तिमी मलाई मेरो माया ब्यक्त गर्न नलगाउ.

अभिवाक्ति पछि मन हलुङ्गो हुन्छ म मेरो तिमी प्रति को मेरो भावना हलुङ्गो पार्न  चाहन्न. तिमी खुसि रहू बस येही हो मैले चाहेको

 
Click
 

Coming soon
News
आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं
......
.....

धन्यवाद
 
News
♥♥Look and Learn♥मा नयाँ कुरा हेर्न नभुल्नुहोस् अरु चाडै आउदैछन
......
.....

धन्यवाद देव कुमार ।
 
DEV KUMAR


सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस
 

उद्येश्य के लिनु उडी छुनु चन्द्र एक" भने झैं सधै उचाईमा पुग्ने आकांक्षा राख्नुहोस र सकेसम्म आफुलाई उचाईमा पुर्याउने कोसिस गर्नुहोस साथै आफ्नो चाहना अनुरुपको र त्यही स्तरको काम गर्दै जानुहोस।

तपाईंका कुराहरु राखनुस्

_________________
खुसी रहने कोसिस गर्नुहोस:
 

आफुले चाहेको चिज नपाएमा पनी आफुलाई दुखी वा केही गर्न नसक्ने मानिसको रुपमा कहिल्यै नउभ्याउनुहोस। आफुले गरेको मेहनत र पाएको फलमा सधै सन्तुष्ट हुन सिक्नुहोस तर आफ्नो काम नियमित गर्न नछोड्नुहोस। कुनै कुरा पनी सिक्न पछी नपर्नुहोस: आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज नमान्नुहोस। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस। देव कुमार असम्भव केही पनी छैन: संसारमा असम्भव भन्ने केही छैन र मैले गर्न लागेको काम असम्भव अवश्य छैन भन्ने विचार मनमा राख्नु होस। तपाई आफ्नो काममा मन लगाएर र आफ्नो पुरा शक्ति लगाएर गर्नु भएमा जस्तो सुकै काम पनी पुरा गर्न सक्नुहुन्छ। अरुलाई असम्भव लागेका कुराहरु तपाईले पनी गर्न सक्नुहुन्छ।

आवश्यकता छ त कर्म को , श्रम , परिश्रम र साहसको । हामी सबै थोक पाउन सक्छौ । सबै थोक हाम्रो भाग्यमा लेखिएको छ । आफ्नो भाग्य बिधाता हामी आफु स्वयम हौ । हामी आफ्नो भाग्य स्व्यमले बनाउन र बिगार्न सक्छौ । अत मैदानमा आउनुहोस् , बिना संघर्ष युद्दमा केही पाईदैन । यदि हामी सँग श्रम छ, साहस छ भने हामी सबै पाउन सक्छौ । जसको लठ्ठी उसैको भैंसी भनेझै जसको कर्म उसैलाई फल । हामीले आँफै यि कुरामा बिचार गरौ निर्णय गरौ र आफ्नो सामर्थ्य बाटै सफलता प्राप्त गरौ ।

______________
 
14242 visitors (73024 hits)

 



 
www.bigoo.wswww.bigoo.wswww.bigoo.ws        

  ____ सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस _____________________________________

नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका

नमस्ते देवकोWebsiteमा नेपालीमा लेख्दा लेख्दै अंग्रेजी लेख्नु परेमा अनि अंग्रेजी लेखिसकेपछि फेरी नेपाली लेख्नु परेमा Ctrl+g थिच्नुहोस





 


 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free