आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज नमान्नुहोस। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस।Thanks

   
 
  साधारण जानकारी
'Dreamt' मात्र त्यस्तो ईंग्लिश शब्द हो जो ' mt'  मा अन्तय हुन्छ। (के तपाईं लाई सन्देह छ ?)  
                                       
हाम्रो आँखा  जन्मे देखिननै उस्तै आकारको हुन्छ तर नाककोबिकास क्रम कहिले  रोकिदैन ।                        


ईंग्लिश वाक्य : 'The quick brown fox jumps over the lazy dog' मा ईंग्लिशको सबै अल्फाबेटहरु प्रयोग भयको हुन्छ । (के तपाईं यो वाक्य प्रयोग गरेर तपाईंको एकुरेशी थाहा पाउने हैन त ? )                                                


ईंग्लिश शब्द 'racecar,'    'kayak' and 'level'   दाँया देखी या बाँया देखी पढदा एउटै हुन्छ । ( मलाई थाहा छ तपाईं यो गर्नु हुन्छ ? )

ईंग्लिश म केबल ४ एस्तो शब्द छन जस्को अन्तय 'dous': tremendous, horrendous, stupendous, and hazardous मा हुन्छ ,(के तपाईं लाई सन्देह छ ?)  

ईंग्लिशमा त्यस्तो २ वटा मात्र शब्द छन जस्मा सबै ५ vowel  क्रमैसँग आउछ। : 'abstemious' and 'facetious.' ( म त शाहमत छु, तपाईं पनि भन्नुस् , a e, i. o , u )
TYPEWRITER     नै त्यस्तो लामो ईंग्लिश शब्दहो जो Keyboard  को एउटै  Row प्रयोग भएर बनेको छ । ( सबै Typist मित्रहरु टेस्ट गर्ने हैन त ? ) 




बिरालोको प्रतेक कानमा ३२ मान्शपेशी हुन्छ । 




 एउटा  goldfish को    स्मरन शक्ती केबल ३ सेकेन्डको हुन्छ।   




shark मात्र त्यस्तो माछाहो जस्ले २ ओटै आँखा झिम्काउन सक्छ।


शन्खेकिरा   ३ बर्षसम्म सुत्न सक्छ। ( तर मलाई थाहा छ केही
मान्छेहरु पनि यो गर्न सक्छन?)  

 

 

 

 

 



 ostrich को आँखा  उस्को दिमाग भन्दा ठुलो हुन्छ।

बच्चा जन्मिदा Kneecap  हुँदैन। बच्चा जब २-६ बर्षको हुन्छ तब मात्र यो देखिन्छ। 



फेब्रुअरी १८६५ मात्र विश्व ईतिहासको एस्तो दिन हो , जुन महिनामा पुरा
चन्द्रमा देखीएको थिएन।  .  



बिगत ४००० बर्षा देखी मान्छेले कुनै पनि नयाँ जनवरलाई घर पालुवा बनाउन सकेको छैन ।                                                

Peanuts  पनि dynamite बनाउन प्रयोग हुने एउटा चिज हो !



The cruise liner, QE 2,    एक gallon डिजलले केबल 6  इन्च मात्र चल्न सक्छ।
 

१९३२ को जाडोमा Niagara Falls  
    पुरै जमेर कडा भएको थियो।


संसारमा मान्छेको सन्खयाभन्दा कुखुराको सन्ख्या बढी छ।



बेलायतका प्रधानमन्त्री Winston Churchill को जन्म केटीको कोठामा डान्सको बेला भएको थियो ।

पुरुषभन्दा महिलाहरुले दोबर बढी आँखा झिम्काउने गर्छन् ।

 

 
 
Click
 

Coming soon
News
आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं
......
.....

धन्यवाद
 
News
♥♥Look and Learn♥मा नयाँ कुरा हेर्न नभुल्नुहोस् अरु चाडै आउदैछन
......
.....

धन्यवाद देव कुमार ।
 
DEV KUMAR


सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस
 

उद्येश्य के लिनु उडी छुनु चन्द्र एक" भने झैं सधै उचाईमा पुग्ने आकांक्षा राख्नुहोस र सकेसम्म आफुलाई उचाईमा पुर्याउने कोसिस गर्नुहोस साथै आफ्नो चाहना अनुरुपको र त्यही स्तरको काम गर्दै जानुहोस।

तपाईंका कुराहरु राखनुस्

_________________
खुसी रहने कोसिस गर्नुहोस:
 

आफुले चाहेको चिज नपाएमा पनी आफुलाई दुखी वा केही गर्न नसक्ने मानिसको रुपमा कहिल्यै नउभ्याउनुहोस। आफुले गरेको मेहनत र पाएको फलमा सधै सन्तुष्ट हुन सिक्नुहोस तर आफ्नो काम नियमित गर्न नछोड्नुहोस। कुनै कुरा पनी सिक्न पछी नपर्नुहोस: आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज नमान्नुहोस। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस। देव कुमार असम्भव केही पनी छैन: संसारमा असम्भव भन्ने केही छैन र मैले गर्न लागेको काम असम्भव अवश्य छैन भन्ने विचार मनमा राख्नु होस। तपाई आफ्नो काममा मन लगाएर र आफ्नो पुरा शक्ति लगाएर गर्नु भएमा जस्तो सुकै काम पनी पुरा गर्न सक्नुहुन्छ। अरुलाई असम्भव लागेका कुराहरु तपाईले पनी गर्न सक्नुहुन्छ।

आवश्यकता छ त कर्म को , श्रम , परिश्रम र साहसको । हामी सबै थोक पाउन सक्छौ । सबै थोक हाम्रो भाग्यमा लेखिएको छ । आफ्नो भाग्य बिधाता हामी आफु स्वयम हौ । हामी आफ्नो भाग्य स्व्यमले बनाउन र बिगार्न सक्छौ । अत मैदानमा आउनुहोस् , बिना संघर्ष युद्दमा केही पाईदैन । यदि हामी सँग श्रम छ, साहस छ भने हामी सबै पाउन सक्छौ । जसको लठ्ठी उसैको भैंसी भनेझै जसको कर्म उसैलाई फल । हामीले आँफै यि कुरामा बिचार गरौ निर्णय गरौ र आफ्नो सामर्थ्य बाटै सफलता प्राप्त गरौ ।

______________
 
14243 visitors (73025 hits)

 



 
www.bigoo.wswww.bigoo.wswww.bigoo.ws        

  ____ सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस _____________________________________

नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका

नमस्ते देवकोWebsiteमा नेपालीमा लेख्दा लेख्दै अंग्रेजी लेख्नु परेमा अनि अंग्रेजी लेखिसकेपछि फेरी नेपाली लेख्नु परेमा Ctrl+g थिच्नुहोस





 


 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free