आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज नमान्नुहोस। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस।Thanks

   
 
  Home page
Listen Online Please Click Play Button Nepali Pop Song.Hey Maya.Pramod Kharel

 

 

 

 To Print this page!




 

हेर्नुहोस न हजुरहरुलाइ कसैले,  समयले छोडेपनी हजुर हरु समयसगै पछी दैउड्न नछोड्नुहोस Driver अर्कै छ तरपनी समय सगै चल्नुपर्छ यो नै हाम्रो गती हो भन्छन नी जीबन कुमालेको चक्र घुमेजस्तै  घुमीरन्छ र समयको निरन्तरता सँगै मैले   website  सुरुवात गरेको पनि २ बर्ष नाघी सकेछ । मैले Web Siteशुरु गर्दा देखी अहिले सम्म web संसारमा धेरै नयाँ नयाँ अनी परिपक्व हरुको आगमन भईसकेको छ । हुन त मैले Web Site शुरु गर्दा मलाई यो website  बनाउने बारे केही जानकारी थिएन त्यतिकै  शुरुवात गरे तर आजको दिनमा मेरो website लाई मन पराउनेहरुको सँख्यामा बृदि सँगसँगै नियमित Follow गर्नेहरुको सँख्या पनि 1522 visits (15191 hits)  पुगीसकेछ । यो मेरो लागि एकदम खुशीको साथसाथै गर्वको अनुभवको लागि काफी छ । आफ्नो मनमा लागेको कुरा जस्ताको तस्तै लेख् न, आफुले जानेको कुरा र अनुभव गरेको कुरा साथीभाई माझ Share गर्ने एउटा बलियो माध्यम भनेकै अहिलेको समयमा Web Site-नै हो भन्नमा केही गलत नहोला ,किनकी यसमा न कसैको नियन्त्रणमा बस्नु पर्छ न सेन्सरको टेन्सन लिनु पर्छ । अहिले सम्म मैले पनि आफुले जानेका कुराहरु, भोगेका कुराहरु अनी देखेका कुराहरु साथीभाईहरु माझ बाड्ने कोशीस गरेको नै छु र नयाँ बर्षको सुरुवात सँगसगै अझ नयाँ नयाँ कुराहरु का साथ उपस्थित हुने बाचा गर्न चाहन्छु । आउदो दिनहरुमा अझै तपाईंहरुको साथको अपेक्षा गर्दै नयाँ बर्ष २०६७ सालको सुखद उपलक्षमा सम्पूर्ण Web Site विसितोर हरुमा आफ्नो भित्री मन देखी सु स्वास्थ्य , सुख सम्रिद्दीका साथ साथै उत्तरोत्तर प्रगतीको हार्दिक हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।

 

 




                      अर्को "प्लनेत्" मा आफ्नो उमेर र वजन चेक गर्नुहोस् 
                      
मेरो जन्मदिनमा सबै साथीहरुलाई निमन्त्रणा छ है । । ।

 
 


हरे शिव, मेरो अर्को जन्मदिन त णोव्, जुन , २०१८ मा पो रे त अनी मेरो शरीरको वजन चाँही ४ ।३ क्ग मात्रै रे पो त । साचैं भनेको, यो कुनै जोक हैन । "प्लुतो" मा मैले मेरो जन्म दिन मनाउन अझै धेरै कुर्नु पर्ने छ र मेरो वजन त त्यहा ४ ।3 मात्र हुने रहेछ । हो साथीहरु मैले एउटा साईटमा गएर आफ्नो अगे र वेइघ्त अर्को प्लनेत "प्लुतो" सँग तुलना गरेर हेरेको हो । यो साईटमा गएर तपाईंले पनि आफ्नो जन्ममिती र वजन राखेर अर्को "प्लनेत्" हरुमा आफ्नो जन्ममिती र वजन कति हुने रहेछ त भनेर कल्कुलते गर्न सक्नु हुन्छ । यस्तो फरक हुनुमा भने अरु "प्लनेत्" हरुको आआफ्नै छुट्टा छुट्टै सुर्यलाई घुम्ने समय (परिभ्रमण वा रेवोलुतिओन्स ) हुनाले हो । लौ तपाईं पनि रमाइलोको लागि आफ्नो जन्मदिन र वजन कुन "प्लनेत्" मा कति कति हुदो रहेछ चेक गरेर हेर्नुहोस् त । 

आफ्नो जन्मदिन चेक गर्न यहाँ क्लिक गर्नुहोला
आफ्नो वजन चेक गर्न यहाँ क्लिक गर्नुहोला

 




बडा दशैं-०६६ को पावन अवसरमा डेव को तर्फ बाट समस्त पाठक बर्गका साथसाथै सम्पूर्ण नेपालीहरुको घर आँगनीमा श्री माता दुर्गा भवानीको बास होस्, अन्न बालीको ढुकुटीले घर भरी भराउ होस्, सुन चाँदीको रास होस्, ईष्टमित्रहरु सबैको तपाईंसंग सुझाब सल्लाह सहयोग र सद्भाबको आस होस्, शत्रु जती नाश होस्; भनी सबैलाई "शुभ विजया दशमी" भन्दै हार्दिक हार्दिक मंगलमय शुभकामना ।
देव कुमार खड्का 


Wel come to this Dev’s Web Site. I created as my biography. You may find here the listed in the left and rights side bar accordingly. This is created for the sharing experience, feeling to others. If you read this, you may imagine about me in any where you are. I am intending you reads concentrating and optimistic visit time to times. I am in the offering to yours precious advice regarding this web sites, I humbly and constantly honors yours suggestion.
 
 Our present condition in life is the consequence of the actions of our previous lives. The choices we have made in the past directly affect our condition in this life, and the choices we make today and thereafter will have consequences for our future lives in world. An understanding of this interconnection, according to ours teachings, can lead an individual toward right choices, deeds, thoughts, and desires, without the need for an external set of commandments
.

 

 



 

यस्तो को मानिस छ जसले सपना देख्दैन , इच्छाहरु पाल्दैन ? संसारमा कोही पनि मानिसहरु यसको अपबादमा छैन । सडकमा कुष्ठ रोगले ग्रस्ट रोगी भिखारी पनि महलको राजकुमारको सपना देख्छ र यो कल्पना गर्छ कि महलको शानदार जीवन ब्यतित गरी रहेछ । सपना र इच्छाहरुलाई कसैले रोक्न सक्दैन । धनी होस् या गरीब सपना सबैले देख्छ इच्छाहरु सबैले राख्छ । सपना र इच्छाहरु बिना मान्छे बाँच्न सक्दैन ।


यही सपना र इच्छाहरुले नै मानिसलाई जिवित राख्छ र हर प्रकारले सपनाहरु र इच्छाहरुलाई पुरा गर्न प्रयत्नशिल रहन्छ र यसैले आफ्नो जीवन जिउन र संघर्श गर्न प्रेरणा दिन्छ । मानिसको सपना र इच्छाहरुको कुनै सिमा छैन , एउटा सपना वा इच्छा पुरा हुन्छ त फेरी अर्को सुरु हुन्छ । हामी सपना र इच्छाहरु राख्छौ जब हामी आफ्नो भन्दा धेरै खुशी सम्पन्न मानिसलाई देख्छौ र हामीमा इर्ष्या पलाउछ । हामी पनि त्यो मानिस झै सुख सम्पन्न हुन चाहन्छौ र जब त्यो प्राप्त गर्न सक्दैनौ हामी परिस्थिती सँग हार मन्छौ । यो सोच्न थाल्छौ कि सबै आफ्नो आफ्नो भाग्यको खेल हो । त्यो मानिसको भाग्यमा सबै लेखेको छ मेरोमा छैन ।


बस्तुत: यो भाग्य शब्दले मानिसलाई सबै भन्दा भ्रममा राखेको छ , गुमराह गरेको छ । अधिकाँस मानिसहरुलाई यो कुरा दिमागमा बसेको छ कि जो भाग्यमा लेखेको छ त्यो मात्र पुरा पाईन्छ , बिना भाग्य केही पनि पाइदैन । सुख सम्पत्ति सबै भाग्यकै खेल हो । मान्छे भाग्यको अधिनमा छ । अत: हामीले आफ्नो सारा सपना र इच्छाहरुलाई भाग्यको हातमा सुम्पेका छौ । सपनाहरु पुरा हुनु नहुनु भाग्यमा निर्भर रहेको सोच्छौ ।

तर्कको गहिराइमा र व्यबहारको जीवनमा भाग्य सम्बन्धी धारणाहरु एकदम झुठो पाइएको छ । यस्तो धेरै मानिसहरु यो संसारमा छन जसको हातमा न भाग्य रेखा छ न सुर्य रेखा । यसको बाबजुद ति मानिसहरुको जीवन सुखी सम्पन्न र सम्रिद्द छ । धेरै जसो मानिसहरुको हातमा जीवन रेखा सम्म छैन तर त्यही मानिस लामो आयु बाँचेको पाइएको छ ।

त्यसैले हामीले यो कुरा गहिरिएर सोच्नु आवश्यक छ कि हस्तरेखा र भाग्य केही पनि होइन, यसबाट जीवनमा केही पनि प्रभाब पर्दैन । हाम्रो सपनाहरु र इच्छाहरुमा भाग्यले कुनै प्रभाब पार्दैन । यसो त यो कुरा प्रमाणित भई सकेको छ कि कर्मले भाग्य बनाउछ । त्यसैले मानिसहरुले आफ्नो सपनाहरु र इच्छाहरु आफ्नो सामर्थ छ भने अबस्य साकार गर्न सक्छ , त्यसलाई पुरा गरेर देखाउन सक्छ ।.

 




                                                        विश्वासको चमत्कार. 
मह बनाउने माहुरीसँग जो पनि परिचीत छन । सबैलाई यो राम्रो सँग थाहा छ कि माहुरिले कसरी तिल तिल गरेर मह जम्मा पार्छ । माहुरीले कही बाट एकै चोटि मधुको भन्डार पाएको हुँदैन । उसको चाकामा भरिएको मह उसको मेहनतको परीणाम हो । त्यसै गरी तपाईंले पनि तिल तिल गरेर सफलताको मह जम्मा गर्नु छ । कसैले तपाईंलाई सफलता तपाईंको हातमा दिन आउने छैन । मह बनाउने माहुरीले झै परीश्रम गर्ने बारे सोच्नुस् सफलताले तपाईंको कदम अबस्य चुम्नेछ परीश्रम कसरी र कती गर्ने त्यो तपाईं आफुमा भर पर्छ , जती धेरै परीश्रम त्यती धेरै सफलता हात पर्ने निशित छ । परीश्रमको साथ साथमा आफुमा आफ्नो परीश्रम प्रती विश्वाश हुनु पनि जरुरी छ । विश्वासको आफ्नै महत्व छ ।
विश्वास एउटा चमत्कारको नाउ हो । जब विश्वास गहिरो सँग आफ्नो मनमा बस्छ तब अबस्य फलदायी नतिजा निस्किन्छ । जब सम्म आफुमा विश्वास हुँदैन हामी केही गर्न सक्दैनौ । पहिला आफुमा विश्वास गर्न सिकौ अनी मनमा प्रशन्नता लिएर परीश्रम गरौ ।
प्रशन्नता ईश्वरले दिएको एक उच्चकोटिको बरदान हो । यसले मानिसलाई अतिरिक्त सक्ती प्रदान गर्छ । प्रशन्नतालाई जब विश्वासको साहारा मिल्छ तब एउटा नयाँ शक्तिको उत्पती हुन्छ । विश्वास एक प्रकारले राम बाण जस्तै हो । अटुट विश्वास जीवनको हरेक इछ्या पुरा गर्न मदतगार साबित हुन्छ । विश्वास एक चमत्कारी भावना हो । यदी आफुलाई विश्वास छ कि अमुक कार्य भएरै छाड्छ त्यो काम प्रयत्न गरेमा अबस्य पुरा हुन्छ । विश्वासले मानिसलाई बल दिन्छ, शक्ती दिन्छ, काम गर्ने क्षमता दिन्छ । यदी आफुलाई विश्वास छैन त्यो काम हुन्छ कि हुँदैन भनेर भने उक्त काम गर्ने इछ्या हुँदैन प्रयत्न गरिदैन र त्यो काम कहिले पुरा हुँदैन । त्यसैले आफुले आफुलाई विश्वास गर्ने बानी बसालौ ।

THANKS
 

 





 

Only_DEV
मेरो मात्र साईट  

Click Here




Webmaster :- DEV KUMAR KHADAK



 

 

 
________________

_____________________
Click
 

Coming soon
News
आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं
......
.....

धन्यवाद
 
News
♥♥Look and Learn♥मा नयाँ कुरा हेर्न नभुल्नुहोस् अरु चाडै आउदैछन
......
.....

धन्यवाद देव कुमार ।
 
DEV KUMAR


सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस
 

उद्येश्य के लिनु उडी छुनु चन्द्र एक" भने झैं सधै उचाईमा पुग्ने आकांक्षा राख्नुहोस र सकेसम्म आफुलाई उचाईमा पुर्याउने कोसिस गर्नुहोस साथै आफ्नो चाहना अनुरुपको र त्यही स्तरको काम गर्दै जानुहोस।

तपाईंका कुराहरु राखनुस्

_________________
खुसी रहने कोसिस गर्नुहोस:
 

आफुले चाहेको चिज नपाएमा पनी आफुलाई दुखी वा केही गर्न नसक्ने मानिसको रुपमा कहिल्यै नउभ्याउनुहोस। आफुले गरेको मेहनत र पाएको फलमा सधै सन्तुष्ट हुन सिक्नुहोस तर आफ्नो काम नियमित गर्न नछोड्नुहोस। कुनै कुरा पनी सिक्न पछी नपर्नुहोस: आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज नमान्नुहोस। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस। देव कुमार असम्भव केही पनी छैन: संसारमा असम्भव भन्ने केही छैन र मैले गर्न लागेको काम असम्भव अवश्य छैन भन्ने विचार मनमा राख्नु होस। तपाई आफ्नो काममा मन लगाएर र आफ्नो पुरा शक्ति लगाएर गर्नु भएमा जस्तो सुकै काम पनी पुरा गर्न सक्नुहुन्छ। अरुलाई असम्भव लागेका कुराहरु तपाईले पनी गर्न सक्नुहुन्छ।

आवश्यकता छ त कर्म को , श्रम , परिश्रम र साहसको । हामी सबै थोक पाउन सक्छौ । सबै थोक हाम्रो भाग्यमा लेखिएको छ । आफ्नो भाग्य बिधाता हामी आफु स्वयम हौ । हामी आफ्नो भाग्य स्व्यमले बनाउन र बिगार्न सक्छौ । अत मैदानमा आउनुहोस् , बिना संघर्ष युद्दमा केही पाईदैन । यदि हामी सँग श्रम छ, साहस छ भने हामी सबै पाउन सक्छौ । जसको लठ्ठी उसैको भैंसी भनेझै जसको कर्म उसैलाई फल । हामीले आँफै यि कुरामा बिचार गरौ निर्णय गरौ र आफ्नो सामर्थ्य बाटै सफलता प्राप्त गरौ ।

______________
 
13510 visitors (71948 hits)

 



 
www.bigoo.wswww.bigoo.wswww.bigoo.ws        

  ____ सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस _____________________________________

नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका

नमस्ते देवकोWebsiteमा नेपालीमा लेख्दा लेख्दै अंग्रेजी लेख्नु परेमा अनि अंग्रेजी लेखिसकेपछि फेरी नेपाली लेख्नु परेमा Ctrl+g थिच्नुहोस





 


 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free