आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज नमान्नुहोस। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस।Thanks

   
 
  MYHOBBIES
like to write story, song, gazal, poem and article. I play sometime Badminton, Carom, Chess, and Cards etc. I enjoy with watching Football match, Volley ball Match. I like to watch the Documentary, and good qualities films as like good actions, good comedy. I usually listen good music any of categories rock, pop, folk, classical but I don’t like to blur and imitated. I want to play the music instrument. For the wear, I prefer blue and white clothes. For feeding I like any palatable foods except hot. I don’t like crowd, I enjoy with my family. I keep away myself from the mischievousness person. Dev kumar
=======================================

जिवन् मेरो आँखामा

समयको खेल्
भनौ या बिधिको नियम या भनौ बैज्ञानिक चमत्कारको सनसनिपुर्ण दुनिया होस् अथवा कलियुगको संसार होस जे भए पनि जिवनको परिभाषा लाइ खोज्नुपर्दा जिउने मान्छेमा नै भर् पर्दछ ।आजको समयसम्म करिब 24 औ बसन्तहरुलाइ पार गरिसकेको अवस्थामा मेरो भुझाइ र भोगाइमा जिवनलाइ म एउटा संघर्सको मैदान र भाग्यको लेखा भन्न मन् पराउछु किनकि यो मैदानमा अहिलेसम्म सयौ खेलहरु खेलिएहोलान तर आफुले बिजयको शिखरलाइ कहिले पनि चुम्न सकिएन वा भनौ भाग्यले सगरमाथाको चुचुरोलाइ चुम्न असफल् बनायो।तैपनि मनमा थोरै आसा र रहर् लिएर अझैपनि यो जिवनको लडाइमा बिजय हात पार्ने आसामा भौतारिरहेको छु।मित्रबृन्द; हुन त मैले जिवनमा प्रबेश गरिसकेपछि पनि कतिले सगरमाथाको चुचुरोलाइ चुमे होलानर कति त्यो क्रममा आफ्नै सङ्घर्समय जिवनलाइ गुमाउन पनि पुगेहोलान कतिका प्रेममा संयोगान्तका क्षणहरुले खुसि र बसन्तका बहारहरु ल्याइदियो होला भने कतिले आफ्नो जिवन् मा बियोगन्तको कठिन पिडालाइ खप्दै छटपटाइरहेका होलान। लाखौ ,करोडौले यस् धर्तिमा पाइला टेके होलान भने असंख्यले आफ्नो चाहना र इच्छाहरु लत्याउदै धर्ति बिहिन भए होलान। कतिका ओठमा हाँसो र खुसि आयो होला भने कतिले पाएको अ्मुल्य जिवनलाइ नैरस्यताको भागमा बिताए होलान तर ति सबै कुरा आँखा अगाडि नभएपनि सत्य नै हुन।यिनै सत्यतालाइ मननगर्दै यस सङ्घर्सशिल जिवनमा पाइला अड्याइरहेको छु तैपनि धर्तिको माटोबिना । जन्मभुमिलाइ ल्त्याएर बिदेशलाइ कर्मभुमि बनाउने हामि असंख्य नेपालिहरुले जिवनलाइ परिभाषित गर्नुपर्दा सायद् सबैको कुरा एउटै नभएपनि शाब्दिक सारांश चाहि एउटै हुन्छ जस्तो मलाइ लाग्दछ।
वास्तबमा, अफ्नो जिउने क्रममा आफ्नो भोगाइ र खोजाइमा भेटटाइएका घटनाक्रम् र तितो सत्यताबाट प्राप्त् भएका यथार्त अनि क्षितिज जस्तै फराकिलो हाँसो र सागरको पानि जस्तो नुनिलो अश्रुधाराको बिचमा,कल्पनाको सागरमा डुबुल्किमार्दै समयको गतिलाइ पछ्याउदै ,रंगि-बिरंगि फुलहरुको बिचमा तेर्सिएका काडाँहरु बिच एउटा सुन्दर फुल् हो जिवन्। हुन त मैले पनि जिवनलाइ हिमाल् जस्तो अग्लो चुचुरो बाट र सागरको गहिराइमा डुबुल्कि मारेर हेर्ने अवसर त पाएको छैन तैपनि यो बिशाल संसार भित्रको सिमित् जिन्दगिलाइ हेर्ने मौका मात्र पाएको छु। हुनसक्छ मेरो भावना र परिभाषासंग हजुरको भावना नमिल्न पनि सक्छ तेसैले अ्मुल्य जिवनको यो ठुलो मैदानमा लडिरहनु भएका हजुरहरुसमक्ष्, मेरा यि २-४ शब्दको प्रतिकृया दिदै,जिवन् सम्बन्धि प्रश्न-उत्तरको यो खेलमा सहभागि भै तपाइका मिठा मित्रताका शब्दरुपि तिरहरुले मेरो यो कम्मेन्ट बोक्समा प्रहार गरि मेरो यो बक्सलाइ खालि हुनबाट बचाउनु हुनेछ भन्ने बिस्वासका साथ् बिदा हुन चाहन्छु ।

 देव कुमार खड्का


 
 
Click
 

Coming soon
News
आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं
......
.....

धन्यवाद
 
News
♥♥Look and Learn♥मा नयाँ कुरा हेर्न नभुल्नुहोस् अरु चाडै आउदैछन
......
.....

धन्यवाद देव कुमार ।
 
DEV KUMAR


सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस
 

उद्येश्य के लिनु उडी छुनु चन्द्र एक" भने झैं सधै उचाईमा पुग्ने आकांक्षा राख्नुहोस र सकेसम्म आफुलाई उचाईमा पुर्याउने कोसिस गर्नुहोस साथै आफ्नो चाहना अनुरुपको र त्यही स्तरको काम गर्दै जानुहोस।

तपाईंका कुराहरु राखनुस्

_________________
खुसी रहने कोसिस गर्नुहोस:
 

आफुले चाहेको चिज नपाएमा पनी आफुलाई दुखी वा केही गर्न नसक्ने मानिसको रुपमा कहिल्यै नउभ्याउनुहोस। आफुले गरेको मेहनत र पाएको फलमा सधै सन्तुष्ट हुन सिक्नुहोस तर आफ्नो काम नियमित गर्न नछोड्नुहोस। कुनै कुरा पनी सिक्न पछी नपर्नुहोस: आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज नमान्नुहोस। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस। देव कुमार असम्भव केही पनी छैन: संसारमा असम्भव भन्ने केही छैन र मैले गर्न लागेको काम असम्भव अवश्य छैन भन्ने विचार मनमा राख्नु होस। तपाई आफ्नो काममा मन लगाएर र आफ्नो पुरा शक्ति लगाएर गर्नु भएमा जस्तो सुकै काम पनी पुरा गर्न सक्नुहुन्छ। अरुलाई असम्भव लागेका कुराहरु तपाईले पनी गर्न सक्नुहुन्छ।

आवश्यकता छ त कर्म को , श्रम , परिश्रम र साहसको । हामी सबै थोक पाउन सक्छौ । सबै थोक हाम्रो भाग्यमा लेखिएको छ । आफ्नो भाग्य बिधाता हामी आफु स्वयम हौ । हामी आफ्नो भाग्य स्व्यमले बनाउन र बिगार्न सक्छौ । अत मैदानमा आउनुहोस् , बिना संघर्ष युद्दमा केही पाईदैन । यदि हामी सँग श्रम छ, साहस छ भने हामी सबै पाउन सक्छौ । जसको लठ्ठी उसैको भैंसी भनेझै जसको कर्म उसैलाई फल । हामीले आँफै यि कुरामा बिचार गरौ निर्णय गरौ र आफ्नो सामर्थ्य बाटै सफलता प्राप्त गरौ ।

______________
 
14225 visitors (73006 hits)

 



 
www.bigoo.wswww.bigoo.wswww.bigoo.ws        

  ____ सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस _____________________________________

नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका

नमस्ते देवकोWebsiteमा नेपालीमा लेख्दा लेख्दै अंग्रेजी लेख्नु परेमा अनि अंग्रेजी लेखिसकेपछि फेरी नेपाली लेख्नु परेमा Ctrl+g थिच्नुहोस





 


 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free